२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

फागुन पहिलो हप्ता पोखरामा ‘नेपाल साहित्य महोत्सव’

फागुन पहिलो हप्ता पोखरामा ‘नेपाल साहित्य महोत्सव’

काठमाण्डाै – एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आउँदो फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ ।

बुकवर्म फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो ।

महोत्सवमा देशविदेशका दुई सयभन्दा धेरै साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकलगायत विशिष्ट व्यक्ति सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवमा ५५ भन्दा बढी छलफल सत्र, साङ्गीतिक साँझलगायत विविध प्रस्तुति राखिएको आयोजक संस्थाका सदस्य केशवशरण लामिछानेले बताउनुभयो।

Related News

प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित
प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित
  • २०८० माघ २६, शुक्रबार १३:०१ गते

काठमाडौँ, २९ चैत : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ...

कवि छविरमण सिलवालको ‘ डोरम्याट “कविता सङ्ग्र’ फरक ढंगबाट सार्बजनिक
कवि छविरमण सिलवालको ‘ डोरम्याट “कविता सङ्ग्र’ फरक ढंगबाट सार्बजनिक
  • २०८० माघ २६, शुक्रबार १३:०१ गते

काठमाडौं । समकालिन नेपाली कवितामा चिनिएका कवि छविरमण सिलवालको  कवितासङ्ग्रह ‘डोरम्याट ’फरक ढंगबाट आज सार्बजनिक  भएको छ। कार्यक्रम  भने पट्ट्यार नलाग्ने गरी...

प्रगतिशील लेखक संघको अध्यक्षमा गिरी
प्रगतिशील लेखक संघको अध्यक्षमा गिरी
  • २०८० माघ २६, शुक्रबार १३:०१ गते

काठमाडौ १३ । प्रगतिशील लेखक संघ,नेपालका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ सदस्य डा.मधुसूदन गिरिको प्रमुख आतिथ्यतामा प्रगतिशील लेखक संघ,नेपाल बाजुरा जिल्ला...

TOP