२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले राससलाई जानकारी दिए ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।”

Related News

एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य
एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य
  • २०८० फाल्गुन ११, शुक्रबार १७:४६ गते

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका...

इजरायल आक्रमणमा १२ नेपाली सम्पर्कविहीन छन् : परराष्ट्रमन्त्री साउद
इजरायल आक्रमणमा १२ नेपाली सम्पर्कविहीन छन् : परराष्ट्रमन्त्री साउद
  • २०८० फाल्गुन ११, शुक्रबार १७:४६ गते

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरू सम्पर्क विहीन भएका बताउनुभएको छ । आइतबार बसेको प्रतिनिधि सभा...

देशका केही स्थानमा राति भारी वर्षाकाे सम्भावना
देशका केही स्थानमा राति भारी वर्षाकाे सम्भावना
  • २०८० फाल्गुन ११, शुक्रबार १७:४६ गते

काठमाडौं । हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको छ। आज (सोमबार) बिहान देशका पहाडी...

TOP