२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

गोलभेडाको मूल्य बढ्दा आलु घट्यो (सूचीसहित)

गोलभेडाको मूल्य बढ्दा आलु घट्यो (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय गोलभेडाको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ, सानो गोलभेँडा लोकलको ५५ रुपैयाँ, रातो मुला ५६ रुपैयाँ ६७ पैसा कायम रहेको छ ।

त्यस्तै रातो आलुको ४५रुपैयाँ, प्याज सुकेको भारतीय ७० रुपैयाँ, काउली स्थानीयको १५, मटरकोशाको ६५, टाटे सिमीको ३५ रुपैयाँ कायम गरिएको छ ।

मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची

Related News

मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
  • २०८० चैत्र २०, मंगलवार १९:५६ गते

मुगु । हिमाली जिल्ला मुगुमा व्यवसायीक रुपमा स्याउ खेती गर्दै आएका किसानले स्याउको विरुवा बेचेर १७ लाख रुपैयाँ बढी आम्दानी...

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने जोखिम
दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने जोखिम
  • २०८० चैत्र २०, मंगलवार १९:५६ गते

काठमाडौं । नेपालको एकमात्रअन्तर्राष्ट्रिय तहको रंगशालादशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने खतरा बढेपछि अहिले सरोकारवालानिकायहरुजुर्मुराएका छन् । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताआयोजना गर्न अयोग्यभनेर...

इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड
इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड
  • २०८० चैत्र २०, मंगलवार १९:५६ गते

काठमाडौं । पूर्वी नेपालको इलामस्थित सिद्धदेवी टी स्टेटले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको छ ।हालै अमेरिकाको लस भेगासमा आयोजित...

TOP