२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

नेपालमा विदेशी हस्तक्षेप बढ्यो ः अध्यक्ष लिङ्देन

नेपालमा विदेशी हस्तक्षेप बढ्यो ः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन् ।
आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौं जिल्ला भेलामा उनले विदेशीहरुको हस्तक्षेप बढेको बताए । उनले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिडेको बताए ।
यस्तै, उनले वर्तमान सरकारको प्राथमिकता सत्ता मात्रै भएको पनि आरोप लगाएका छन् ।
उनले भने, ‘वर्तमान अवस्थामा कति बेला के हुन्छ, कतिबेला सत्ता परिवर्तन हुन्छ, भन्ने कुरा कसैलाई थाहा छैन् । नेपालको सरकार कस्तो हुनुपर्छ ? कुन पार्टी मिलेर लड्नुपर्छ भन्ने कुरा समेत विदेशीले तय गर्न थाले, विदेशीहरुको दबाब प्रभावमा भई रहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिड्छन भने देशको अवस्था के हुन्छ ? उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ ।

र सत्ता पनि मिलेर बाँकी रहेको देश लुट्नको लागि र कारबाहीबाट जोगिनका लागि मात्र काम भइरहेको छ । यस्तो प्रवृत्ति कहिलेसम्म देशले धान्न सक्छ । यो अवस्थाबाट देशलाई मुक्त गराउनु पर्छ ।’
राजा आउने वित्तिकै विकास नभएपनि देशमा शान्ति र स्थिायित्व कायम हुने भन्दै त्यसैको जगमा नेपालमा विकास र समृद्धिको अभियान चलाउन सजिलो हुने उनको भनाई छ ।


उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी दिनमा बलियो पार्टी बनाउनको लागि महिला सहभागिता आवश्यक भएको भन्दै आफ्नो क्षमता विकासमा ध्यान दिन सबै महिला कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपालमा विदेशी हस्तक्षेप बढ्यो ः अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन् ।
आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौं जिल्ला भेलामा उनले विदेशीहरुको हस्तक्षेप बढेको बताए । उनले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिडेको बताए ।
यस्तै, उनले वर्तमान सरकारको प्राथमिकता सत्ता मात्रै भएको पनि आरोप लगाएका छन् ।
उनले भने, ‘वर्तमान अवस्थामा कति बेला के हुन्छ, कतिबेला सत्ता परिवर्तन हुन्छ, भन्ने कुरा कसैलाई थाहा छैन् । नेपालको सरकार कस्तो हुनुपर्छ रु कुन पार्टी मिलेर लड्नुपर्छ भन्ने कुरा समेत विदेशीले तय गर्न थाले, विदेशीहरुको दबाब प्रभावमा भई रहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिड्छन भने देशको अवस्था के हुन्छ रु उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ ।

र सत्ता पनि मिलेर बाँकी रहेको देश लुट्नको लागि र कारबाहीबाट जोगिनका लागि मात्र काम भइरहेको छ । यस्तो प्रवृत्ति कहिलेसम्म देशले धान्न सक्छ ।

यो अवस्थाबाट देशलाई मुक्त गराउनु पर्छ ।’
राजा आउने वित्तिकै विकास नभएपनि देशमा शान्ति र स्थिायित्व कायम हुने भन्दै त्यसैको जगमा नेपालमा विकास र समृद्धिको अभियान चलाउन सजिलो हुने उनको भनाई छ ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी दिनमा बलियो पार्टी बनाउनको लागि महिला सहभागिता आवश्यक भएको भन्दै आफ्नो क्षमता विकासमा ध्यान दिन सबै महिला कार्यकर्तालाई आग्रह गरेका छन् ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०८१ बैशाख २३, आईतवार १५:५८ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०८१ बैशाख २३, आईतवार १५:५८ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०८१ बैशाख २३, आईतवार १५:५८ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP