logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    चिनियाँ राजदूतले दिए नेपाली राष्ट्रिय क्रिकेट टीमलाई शुभकामना

    चिनियाँ राजदूतले दिए नेपाली राष्ट्रिय क्रिकेट टीमलाई शुभकामना

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाली राष्ट्रिय क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् ।

    सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले शुभकामना दिएका हुन् ।

    राजदूत सोङले भनेका छन्, ‘म नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आगामी आईसीसी पुरुष टी २० विश्वकप प्रतियोगितामा भव्य सफलताको शुभकामना व्यक्त गर्छु । चियर्स नेपाल ।’

    नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । टी–२० विश्वकपमा नेपालले दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।



    sancharchautari sancharchautari    
  • २२ जेष्ठ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP