२०७९ चैत्र १०
March 24, 2023, Friday

कर्णाली

१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी, भारतीय कम्पनीसँग सम्झौता हुँदै
१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी, भारतीय कम्पनीसँग सम्झौता हुँदै
  • Sancharchautari
  • २०७९ चैत्र ८, बुधबार ०८:३३ गते

काठमाडौ, सरकारले मुगु कर्णालीलाई जलाशययुक्त जलविद्युत् आयोजनालाई अघि बढाउने तयारी गरेको छ। अध्ययन भएका आयोजनामध्ये यो सबैभन्दा ठूलो जलविद्युत् आयोजना...

कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने
कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने
  • Sancharchautari
  • २०७९ फाल्गुन २०, शनिबार १४:५८ गते

सुर्खेत, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै पुस्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने बताएका छन्...

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन लियो फिर्ता
राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन लियो फिर्ता
  • Sancharchautari
  • २०७९ फाल्गुन १८, बिहीबार १३:५९ गते

सुर्खेत, केन्द्रमा भएको सत्ता समीकरण फेरबदलसँगै कर्णाली प्रदेशमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। राप्रपाले नेकपा...

दाहाल पाँचै वर्ष प्रधानमन्त्री, म सरकारमा जान्नँ : उपसभापति खड्का
दाहाल पाँचै वर्ष प्रधानमन्त्री, म सरकारमा जान्नँ : उपसभापति खड्का
  • Sancharchautari
  • २०७९ फाल्गुन १७, बुधबार १९:३३ गते

सुर्खेत, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचै वर्ष सरकार चलाउने खुलासा गरेका छन् ।...

पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना
पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना
  • Sancharchautari
  • २०७९ फाल्गुन १६, मंगलवार ०७:१६ गते

काठमाडौं, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको...

आफ्नै टाउकोमा गोली हानी सुर्खेतमा प्रहरी जवानले गरे आत्महत्या
आफ्नै टाउकोमा गोली हानी सुर्खेतमा प्रहरी जवानले गरे आत्महत्या
  • Sancharchautari
  • २०७९ फाल्गुन ११, बिहीबार ०९:२९ गते

सुर्खेत, कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन्। बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका...

कर्णाली प्रदेशका स्थानीय तह विकास बजेट काटेर प्रहरी भर्नामा होडबाजी गर्दै
कर्णाली प्रदेशका स्थानीय तह विकास बजेट काटेर प्रहरी भर्नामा होडबाजी गर्दै
  • Sancharchautari
  • २०७९ फाल्गुन ९, मंगलवार ०९:२३ गते

सुर्खेत, स्थानीय तहले विकास बजेट काटेर धमाधम नगर प्रहरी भर्नामा जोड दिएका छन् । कर्णाली प्रदेशका स्थानीय तहले पालिका प्रहरी...

राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेस सभापति देउवालाई महामन्त्री शर्माको प्रस्ताव
राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेस सभापति देउवालाई महामन्त्री शर्माको प्रस्ताव
  • Sancharchautari
  • २०७९ फाल्गुन ८, सोमबार ०८:२५ गते

सुर्खेत, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न उनकै पार्टीका एक महामन्त्रीले प्रस्ताव गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय...

प्रदेश १ र गण्डकी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना
प्रदेश १ र गण्डकी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना
  • Sancharchautari
  • २०७९ माघ २८, शनिबार ०७:५७ गते

काठमाडौ, आज देशका केही स्थानमा हिमपात हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो (दिनमा) प्रदेश नम्बर १ र गण्डकी...

मुगुमा हिमपातले हिमाल सेताम्य, बालीनालीलाई राहत, कृषक खुसी
मुगुमा हिमपातले हिमाल सेताम्य, बालीनालीलाई राहत, कृषक खुसी
  • Sancharchautari
  • २०७९ माघ १५, आईतवार १४:४२ गते

मुग, विगतका वर्षहरूमा पुष लाग्ने बित्तिकै मुगुमा हिमपात शुरु हुन्थ्यो । हिमाल र उच्च पहाड सेताम्य हुने गर्थे । तथापि...

इन्जिनियरको लापरबाहीले च्याछरामा यातायात सञ्चालनमा जोखिम बढ्यो
इन्जिनियरको लापरबाहीले च्याछरामा यातायात सञ्चालनमा जोखिम बढ्यो
  • Sancharchautari
  • २०७९ माघ १५, आईतवार ११:४७ गते

हुम्ला, आयोजनाका इन्जिनियर र प्रमुखले गरेको डिजाइन नै गलत हुँदा राज्यले करोडौँ भार खेप्नुपरेको छ । तर, आयोजना प्रमुखले हल्का...

माओवादी केन्द्रले कर्णाली प्रदेशसभाका लागि छानेका महिला सबै नेताका श्रीमती
माओवादी केन्द्रले कर्णाली प्रदेशसभाका लागि छानेका महिला सबै नेताका श्रीमती
  • Sancharchautari
  • २०७९ माघ १३, शुक्रबार ०९:५४ गते

सुर्खेत, नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाका लागि छानेका चार जना महिला सबै नेताका आफन्त छन् । माओवादीले प्रदेश प्रदेशसभा सदस्य...

Page 1 of 81234Next ›Last »
TOP