२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

प्रदेश ५

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • Sancharchautari
  • २०८० चैत्र ३०, शुक्रबार १७:०७ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

नेपालगञ्जमा सामान्य हुँदै जनजीवन, विद्यालय कलेज खुल्न थाले
नेपालगञ्जमा सामान्य हुँदै जनजीवन, विद्यालय कलेज खुल्न थाले
  • Sancharchautari
  • २०८० आश्विन २१, आईतवार १७:४८ गते

नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको...

रुकुम पूर्वको दिदी बहिनी हत्या प्रकरणको बारेमा कुराकानी गर्दै रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार संग (हेर्नुहोस् भिडियो )
रुकुम पूर्वको दिदी बहिनी हत्या प्रकरणको बारेमा कुराकानी गर्दै रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार संग (हेर्नुहोस् भिडियो )
  • Sancharchautari
  • २०८० बैशाख १५, शुक्रबार १७:३५ गते

रुकुमपूर्व ७४ परिसूचकहरूमा ४०।१३ अङ्कसहित दोस्रो स्थानमा छ । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार हुन् । मन्त्रालयले आगामी दिनमाा...

लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त
लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त
  • Sancharchautari
  • २०८० बैशाख ११, सोमबार १४:३३ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । आइतबार प्रदेश सभामा विश्‍वासको मत प्राप्त गर्न नसकेपछि गिरी स्वतः पदमुक्त...

दोस्रो पटक विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री
दोस्रो पटक विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री
  • Sancharchautari
  • २०८० बैशाख ४, सोमबार १७:४५ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले दोस्रो पटक विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनकाअनुसार विश्वासको...

बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद गर्ने जिल्ला अदालत राल्पाको फैसला
बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद गर्ने जिल्ला अदालत राल्पाको फैसला
  • Sancharchautari
  • २०७९ चैत्र २०, सोमबार १२:२३ गते

रोल्पा, रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ। अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध...

बाढीपहिरो, बाँदर र विकास अभावले  रित्तिँदै गाउँ
बाढीपहिरो, बाँदर र विकास अभावले रित्तिँदै गाउँ
  • Sancharchautari
  • २०७९ चैत्र १५, बुधबार ०९:१९ गते

बाग्लुङ, दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा...

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मेघ गर्जनसहित वर्षाको सम्भावना
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मेघ गर्जनसहित वर्षाको सम्भावना
  • Sancharchautari
  • २०७९ चैत्र ११, शनिबार ०८:०६ गते

काठमाडौँ, हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली...

लुम्बिनीमा एमाले सरकार अफ्ठेरोमा, समर्थन फिर्ता लिने माओवादीको तयारी
लुम्बिनीमा एमाले सरकार अफ्ठेरोमा, समर्थन फिर्ता लिने माओवादीको तयारी
  • Sancharchautari
  • २०७९ चैत्र ९, बिहीबार ११:३४ गते

दाङ, लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ । मूख्य साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेपछि सरकार...

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा सातामा ३ उडान गर्ने, कुवेतको भाडा २८ हजार
जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा सातामा ३ उडान गर्ने, कुवेतको भाडा २८ हजार
  • Sancharchautari
  • २०७९ फाल्गुन १७, बुधबार १३:०२ गते

भैरहवा, जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ३ वटा उडान गर्ने भएको छ । भैरहवामा फागुन २५ गतेदेखि आफ्नो...

लुम्बिनीमा २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै
लुम्बिनीमा २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै
  • Sancharchautari
  • २०७९ फाल्गुन १७, बुधबार १२:५२ गते

दाङ ,लुम्बिनी प्रदेशमा आज प्रदेशसभाको बैठक बस्दैछ । प्रदेश सभाको आज दिउँसो १ बजे बस्न लागेको छैठौं बैठकमार्फत साना दलहरूले...

१५ जिल्लामा आजदेखि २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
१५ जिल्लामा आजदेखि २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
  • Sancharchautari
  • २०७९ फाल्गुन ११, बिहीबार ०८:३४ गते

काठमाडौं, हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन...

Page 1 of 101234Next ›Last »
TOP