logo
  • १२ असार २०८३, शुक्रबार | Fri, 26 Jun 2026
  • Dark Mode

          Subscribe

    विद्युतीय कसुर गरेको आरोपमा पत्रकार विनोद ढकाल पक्राउ

    विद्युतीय कसुर गरेको आरोपमा पत्रकार विनोद ढकाल पक्राउ

    काठमाडौँ । प्रहरीले पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ । उनलाई शुक्रबार बिहान बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

    क्यानडा नेपाल डटकममा कार्यरत ढकाल विरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीको दाबी छ ।

    ढकाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी काठमाडौँ आएका थिए । इटहरी उपमहानगरका मेयर हेकमर्ण पौडेलेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकृतहरू बताउँछन् ।



    sancharchautari sancharchautari    
  • १२ असार २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP