काठमाडौं । प्रधानमन्त्रीकेपीशर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिवएन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागीहुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएकाप्रधानमन्त्रीओली र राष्ट्रसङ्घका महासचिवगुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।
प्रतिक्रिया