logo
  • २६ माघ २०८२, सोमबार | Mon, 09 Feb 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने

    राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने

    काठमाडौं। सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइने भएको छ।

    आन्दोलनमा मृतकका परिवारलाई एक लाख रूपैयाँको दरले किरिया खर्च दिने निर्णयपनि गृहमन्त्री अर्यालले गरेका छन् ।



    sancharchautari sancharchautari    
  • ३० भाद्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP