२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

शौचालय प्रयोग गर्न दिनेलाई सरसफाइ सामग्री दिन्छौः मेयर शाह

शौचालय प्रयोग गर्न दिनेलाई सरसफाइ सामग्री दिन्छौः मेयर शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वसाधरणलाई शौचालय प्रयोग गर्न दिनेलाई सरसफाइका सामग्री दिने बताएका छन्। आइतबार बसेको कार्यपालिकाको बैठकमा बोल्दै मेयर शाहले सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई सरसफाइका सामग्री दिने बताएका हुन्।

बैठकमा बोल्दै शाहले शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती कर नगरिएको भन्दै कर छुट दिन नसकिने बताएका हुन्।”‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन। उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो। उहाँहरूलाई कर छुट दिन सकिन्न। “

रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ।’शौचालय प्रयोग गर्न दिनेलाई महानगरका तर्फबाट हरेक चार महिनामा शौचालयमा प्रयोग हुने सरसफाइका सामग्री दिने शाहले बताए।

Related News

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
  • २०७९ जेष्ठ २९, आईतवार ११:२१ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ । मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु...

इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
  • २०७९ जेष्ठ २९, आईतवार ११:२१ गते

काठमाडौं । सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी मृत्यु भएका ६ जना नेपाली विद्यार्थीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म...

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
  • २०७९ जेष्ठ २९, आईतवार ११:२१ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक...

TOP