२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

विचित्र संसार

प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुव्र्यवहार, चौतर्फी विरोध
प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुव्र्यवहार, चौतर्फी विरोध
  • Sancharchautari
  • २०८१ बैशाख २१, शुक्रबार १२:५९ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति चौतर्फी विरोध भएको छ ।...

आज अप्रिल फूल ! कसरी शुरु भयो मूर्ख बनाउन ?
आज अप्रिल फूल ! कसरी शुरु भयो मूर्ख बनाउन ?
  • Sancharchautari
  • २०८० चैत्र १९, सोमबार ०९:४१ गते

आज १ अप्रिल । यस दिनलाई मूर्ख बनाउने दिनका रुपमा विश्वभर मनाइन्छ।  आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् । तर अन्य...

समलिङ्गी विवाहलाई कानुनी मान्यता
समलिङ्गी विवाहलाई कानुनी मान्यता
  • Sancharchautari
  • २०८० फाल्गुन १, मंगलवार १८:२८ गते

काठमाण्डौ – बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ ।...

महिलाकाे शवसँग यौन सबन्ध राखेको आरोपमा अमेरिकामा सुरक्षा गार्ड पक्राउ
महिलाकाे शवसँग यौन सबन्ध राखेको आरोपमा अमेरिकामा सुरक्षा गार्ड पक्राउ
  • Sancharchautari
  • २०८० मंसिर १५, शुक्रबार १५:५८ गते

अमेरिकामा ७९ वर्षीया महिलाको शवसँग शारीरिक सम्बन्ध राखेको आरोपमा एक अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् । घटना एरिजोना क्षेत्रमा...

दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने, छिट्टै कानुन बनाउँदै
दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने, छिट्टै कानुन बनाउँदै
  • Sancharchautari
  • २०८० मंसिर ३, आईतवार १२:३१ गते

दक्षिण कोरियामा शताब्दीयौंदेखि चलिआएको कुकुरको मासु खाने परम्परामाथि प्रतिबन्ध लगाइने भएको छ । जनावर तथा कुकुरबारे जनचेतना फैलाउन कुकुरको मासु...

विवाह गर्नेको संख्या लगातार घटे पछि चिनिया सरकार तनावमा,
विवाह गर्नेको संख्या लगातार घटे पछि चिनिया सरकार तनावमा,
  • Sancharchautari
  • २०८० असार २८, बिहीबार १२:५२ गते

चीनका युवाहरूले जीवनका महत्त्वपूर्ण निर्णयहरूलाई निरन्तर स्थगित वा स्थगित गरिरहेका छन्। जसका कारण विवाह दरमा कीर्तिमानी कमी आएको छ ।...

मेक्सिकोका मेयरले गरे गोहीसँग विवाह
मेक्सिकोका मेयरले गरे गोहीसँग विवाह
  • Sancharchautari
  • २०८० असार १९, मंगलवार ११:४६ गते

दक्षिणी मेक्सिकोको एउटा सानो सहरका मेयर गोही बोकेर कार्यक्रम स्थलमा प्रवेश गर्दा मानिसहरू ताली बजाइरहेका थिए र नाचिरहेका थिए। यो...

अष्ट्रेलियामा १४ बर्षको उमेरमा ‘इच्छा मृत्यु’ रोज्न पाइने
अष्ट्रेलियामा १४ बर्षको उमेरमा ‘इच्छा मृत्यु’ रोज्न पाइने
  • Sancharchautari
  • २०८० असार १५, शुक्रबार १२:०६ गते

 अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ । यो कानून...

पानी पर्ने आसामा भ्यागुताको विवाह गरेपछि…
पानी पर्ने आसामा भ्यागुताको विवाह गरेपछि…
  • Sancharchautari
  • २०८० जेष्ठ २८, आईतवार १९:४२ गते

भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासमा भ्यागुताको विवाह गरिएको छ । लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिस आत्तिएर...

बिबाहको पहिलो रातमै हृदयघातवाट दुलाहा दुलहीको निधन
बिबाहको पहिलो रातमै हृदयघातवाट दुलाहा दुलहीको निधन
  • Sancharchautari
  • २०८० जेष्ठ २३, मंगलवार १२:०९ गते

उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ गत बिहीबार नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु...

पश्चिम नेपालमा ठूलो भूकम्प जाने पूर्वानुमान
पश्चिम नेपालमा ठूलो भूकम्प जाने पूर्वानुमान
  • Sancharchautari
  • २०८० बैशाख १७, आईतवार १८:३४ गते

पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन्।  राष्ट्रिय...

छोराद्वारा बुवाको हत्या
छोराद्वारा बुवाको हत्या
  • Sancharchautari
  • २०७९ भाद्र १३, सोमबार १४:४२ गते

रुपन्देहीको देवदहमा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । बाबुको हत्या अभियोगमा प्रहरीले देवदह नगरपालिका वडा नं. १० का २७...

Page 1 of 41234
TOP