२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, निर्वाचनको समीक्षा गर्न, सत्ता गठबन्धन र भावी सरकारको रणनीति बैठकका एजेण्डा

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, निर्वाचनको समीक्षा गर्न, सत्ता गठबन्धन र भावी सरकारको रणनीति बैठकका एजेण्डा

काठमाडौं , नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो १ बजे बस्नेछ ।

निर्वाचनको समीक्षा गर्न, सत्ता गठबन्धन र भावी सरकारको रणनीतिलगायत बैठकका एजेण्डा छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई बोलाइएको छ ।

Related News

इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
  • २०७९ मंसिर २४, शनिबार ०८:३३ गते

काठमाडौं । सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी मृत्यु भएका ६ जना नेपाली विद्यार्थीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म...

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
  • २०७९ मंसिर २४, शनिबार ०८:३३ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक...

अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
  • २०७९ मंसिर २४, शनिबार ०८:३३ गते

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् ।...

TOP