logo
  • १९ माघ २०८२, सोमबार | Mon, 02 Feb 2026
  • Dark Mode

          Subscribe

    पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा

    पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा

    वीरगञ्ज (पर्सा)- पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरु सबै बालवालिकाहरुले पूर्ण रुपमा लिएको सुनिश्चितता गरेसँगै सो घोषणा गरिएको हो।



    sancharchautari sancharchautari    
  • १३ जेष्ठ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP