logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    ब्रिफकेस परम्परा अन्त्य गर्दै अर्थमन्त्री पुनले ल्याए अल्लो र ढाकाकाे नेपाली झोलामा बजेट

    ब्रिफकेस परम्परा अन्त्य गर्दै अर्थमन्त्री पुनले ल्याए अल्लो र ढाकाकाे नेपाली झोलामा बजेट

    काठमाडौं । बजेट सार्वजनिक गर्नुअघि हरेक अर्थमन्त्रीहरु ब्रिफकेस बोकेर संसद भवन पुग्ने गरेका थिए ।

    तर, आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्न भने अर्थमन्त्री वर्षमान पुनले नेपालमा बनेको ब्यागमा बजेट बोकेर संसद् भवन प्रवेश गरेका छन् ।  नेपाली उत्पादनलाई प्रोत्साहन गर्न अर्थमन्त्री पुनले नेपाली ब्यागमा बजेट बोकेको मन्त्री पुनको सचिवायले जनाएको छ ।



    sancharchautari sancharchautari    
  • १५ जेष्ठ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP