२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

नेकपा एकीकृत समाजवादीकाे राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो

नेकपा एकीकृत समाजवादीकाे राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो लगाएको छ । 

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार नेकपा एसले ५ सदस्य पाएको छ ।

नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सदूरपश्चिमबाट मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Related News

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो
उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो
  • २०७८ पुष १९, सोमबार १७:०७ गते

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध पार्टी अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी...

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
  • २०७८ पुष १९, सोमबार १७:०७ गते

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ ।बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले...

बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
  • २०७८ पुष १९, सोमबार १७:०७ गते

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफूले बुद्धको शिक्षालाई सधैं मनमा राखेर देशका कामलाई सही ढंगले सञ्चालन गर्न...

TOP