२०८१ बैशाख २९
May 11, 2024, Saturday

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

काठमाडौं ।  भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ ।

ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ ।  

Related News

युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत
युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत
  • २०७८ पुष २२, बिहीबार १३:२० गते

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्र्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको...

गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
  • २०७८ पुष २२, बिहीबार १३:२० गते

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त...

उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा
उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा
  • २०७८ पुष २२, बिहीबार १३:२० गते

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरु छलफलमा जुटेका छन्...

TOP