२०८१ बैशाख १७
April 29, 2024, Monday

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेशसभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए ।

तर, मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन । स्वतन्त्र उम्मेदजार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।

Related News

लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी
लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी
  • २०७९ आश्विन २६, बुधबार १२:५८ गते

काठमाडौं । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन सोमबार समापन हुँदैछ । सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ ः मन्त्री भण्डारी
नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ ः मन्त्री भण्डारी
  • २०७९ आश्विन २६, बुधबार १२:५८ गते

काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको दुईपक्षीय आर्थिक सम्बन्ध हिमाल जस्तै अटल रहेको...

द्वन्द्वमा परेका महिलाहरुलाई राज्यले व्यवस्थापन गर्नुपर्छ ः मन्त्री चौधरी
द्वन्द्वमा परेका महिलाहरुलाई राज्यले व्यवस्थापन गर्नुपर्छ ः मन्त्री चौधरी
  • २०७९ आश्विन २६, बुधबार १२:५८ गते

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले द्वन्द्वमा परेका महिलाहरुलाई राज्यको तर्फबाट आवश्यक कानूनी सेवा, सुविधा उपलब्ध गराउन...

TOP