२०८१ बैशाख २९
May 11, 2024, Saturday

मुस्ताङ प्रदेशसभा–२ मा कांग्रेसका शेरचन विजयी,तीनवटै सिटमा कांग्रेसको कब्जामा

मुस्ताङ प्रदेशसभा–२ मा कांग्रेसका शेरचन विजयी,तीनवटै सिटमा कांग्रेसको कब्जामा

मुस्ताङ, मुस्ताङको प्रदेशसभा–२ को सदस्यमा कांग्रेसका विकल शेरचन विजयी भएका छन । उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरे ।

शेरचनले २ हजार ७ सय २३ मत पाएर विजयी बन्दा एमालेका गौचनले २ हजार ५ सय ६५ मत पाए । गौचन एमाले जिल्ला अध्यक्ष र २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद रहेका थिए ।

योसँगै मुस्ताङमा प्रत्यक्षतर्फका सबै प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । तीनवटै सिट जितेर कांग्रेसले क्लिन स्विप गरेको छ ।

Related News

इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
  • २०७९ मंसिर ५, सोमबार १८:२६ गते

काठमाडौं । सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी मृत्यु भएका ६ जना नेपाली विद्यार्थीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म...

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
  • २०७९ मंसिर ५, सोमबार १८:२६ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक...

अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
  • २०७९ मंसिर ५, सोमबार १८:२६ गते

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् ।...

TOP