२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

नयाँ अवतारमा विपिन

नयाँ अवतारमा विपिन

 चलचित्र ‘एक भगवत् गीता’ को टिजर सार्वजनिक भएको छ । चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगर प्रमुख भूमिकामा हुनुहुन्छ । विपीनलाई लैङ्गिक अल्पसङ्ख्यक पात्र कमलामाईको अवतारमा देखाइएको छ ।  

झरना थापाद्वारा निर्देशित चलचित्रमा कबिर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धीरज ठाकुरलगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक थापाले नै लेख्नुभएको हो भने सुनीलकुमार थापाद्वारा निर्माण गरिएको हो ।  चलचित्र भदौ २९ गते प्रदर्शन हुँदै छ ।

Related News

सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
  • २०८० असार ३१, आईतवार १३:३१ गते

काठमाडौं २८ बैशाख । सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन । दुई...

‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
  • २०८० असार ३१, आईतवार १३:३१ गते

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका...

फागुन १४ मा ‘लाज शरणम’
फागुन १४ मा ‘लाज शरणम’
  • २०८० असार ३१, आईतवार १३:३१ गते

काठमाडौं । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ यसै वर्षको महाशिवरात्रीको अवसर पारेर फागुन १४...

TOP