२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

प्रभु क्यापिटलको टिकटक प्रतियोगिता

प्रभु क्यापिटलको टिकटक प्रतियोगिता

मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि सेवासँगै ‘लोयल्टी पोइन्ट्स अफर’ साथै ‘रिफरल स्किम’ लन्च गरेको छ ।

क्यापिटलले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको छ । यो योजना साउन मसान्तसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यस ‘टिकटक कम्पिटिसन’ अन्तर्गत सहभागीले प्रभु क्यापिटल लिमिटेडको टिकटक एकाउन्टमा राखिएको जिंगलको ओर्जिनल साउण्डमा टिकटक बनाई ह्यासट्याग ह्यासप्रभुलोयल्टीएण्डरिफरल राखी पोस्ट गर्नुपर्ने हुन्छ ।

सबै भन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रुपैयाँ जित्न सकिने क्यापिटलले जनाएको छ ।

Related News

सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
  • २०८० श्रावण ८, सोमबार १७:४० गते

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा...

सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
  • २०८० श्रावण ८, सोमबार १७:४० गते

काठमाडौं २८ बैशाख । सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन । दुई...

‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
  • २०८० श्रावण ८, सोमबार १७:४० गते

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका...

TOP