२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

बचतकर्ताको १० अर्बभन्दा बढी रकम हिनामिना गरेका भरत महर्जनविरुद्ध रेड नटिस जारी

बचतकर्ताको १० अर्बभन्दा बढी रकम हिनामिना गरेका भरत महर्जनविरुद्ध रेड नटिस जारी

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले भरत महर्जनविरुद्ध रेड नटिस जारी गरेको छ । महर्जनले ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड के्रडिट सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ ।

तत्कलीन अध्यक्ष समेत रहेका महर्जनविरुद्ध सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले सीआईबीमा उजुरी दिएका थिए । उक्त सहकारीमा ३५ हजार बचतकर्ताले राखेको १० अर्बभन्दा रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । महर्जन सम्पर्क बिहिन भएपछि रेड नोटीस जारी गरेको प्रहरी स्रोतले बताएको छ ।Arthik

Related News

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
  • २०८० माघ २३, मंगलवार १९:५१ गते

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २...

नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
  • २०८० माघ २३, मंगलवार १९:५१ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण...

कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
  • २०८० माघ २३, मंगलवार १९:५१ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।नेपाल बार एसोसियसनले...

TOP