२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

Related News

अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
  • २०८० चैत्र ३०, शुक्रबार १७:०७ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् ।गाजाका लागि...

गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
  • २०८० चैत्र ३०, शुक्रबार १७:०७ गते

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन...

संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
  • २०८० चैत्र ३०, शुक्रबार १७:०७ गते

काठमाडौं । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।प्रधानमन्त्री दाहालले शुक्रबार...

TOP