२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

नेपाल टेलिकममा १२९ जनाका लागि जागिर खुल्यो 

नेपाल टेलिकममा १२९ जनाका लागि जागिर खुल्यो 

काठमाडौँ ।  नेपाल टेलिकमले विभिन्न पदमा एक सय २९ जनाका लागि जागिर खुलाएको छ । आज टेलिकमले खुला ता समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको हो । टेलिकमले जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्मका पदमा जागिर खुलाएको जनाएको छ ।


इच्छुक र योग्य उम्मेदवारले यही वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर आगामी जेठ ३ गतेसम्म आदेन दिनसक्नेछन् । अनलाइन दरखास्त फारम समिट गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ । सहायक ३ तहका लागि रु तीन सय, चार तहका लागि रु पाँच  सय, अधिकृत छ र सात तहका लागि रु सात सय र अधिकृत आठ र नौ तहका लागि रु आठ सय लाग्नेछ । साथै प्रत्येक  समावेशी समूहका लागि अधिकृत स्तरमा थप रु दुई सय र सहायक स्तरका लागि रु एक सय लाग्ने जनाइएको छ ।

Related News

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोे सुरु भएको छ ।
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोे सुरु भएको छ ।
  • २०८१ बैशाख ७, शुक्रबार १०:२२ गते

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको व्यवस्थापनमा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ सुरु भएको हो ।‘स्पेस एण्ड डिजाइन’ एक्स्पोको उद्घाटन...

डा. केसीले गरे अनशन स्थगित
डा. केसीले गरे अनशन स्थगित
  • २०८१ बैशाख ७, शुक्रबार १०:२२ गते

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको...

नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच सहकार्य सम्झौता
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच सहकार्य सम्झौता
  • २०८१ बैशाख ७, शुक्रबार १०:२२ गते

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने...

TOP