२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु

गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ, वैशाख ९ गते । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ ।

जसबाट इजरायल–हमास द्वन्द्व सुरु भएदेखि कुल मृत्युको सङ्ख्या ३४ हजार १२ पुगेको छ । साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले गत हप्तामा सयभन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतङ्कवादीलाई हवाई हमला मार्फत मारेको इजरायलले जनाएको छ । gorkhspatra

Related News

युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत
युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत
  • २०८१ बैशाख ९, आईतवार १६:३९ गते

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्र्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको...

गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
  • २०८१ बैशाख ९, आईतवार १६:३९ गते

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त...

उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा
उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा
  • २०८१ बैशाख ९, आईतवार १६:३९ गते

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरु छलफलमा जुटेका छन्...

TOP