२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधमबिक्री

‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधमबिक्री

काठमाडौं । आगामी जेठ १० गतेबाट रिलिजहुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधमविक्रीभइरहेको छ ।
फिल्मकानिर्माता रोहितअधिकारीकाअनुसार जापान पछि दक्षिण कोरियाकालागिफिल्मको वितरण अधिकार बिक्रीभएको छ ।
यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्काभएको छ । यस्तै, दक्षिण कोरियामाफिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले लिएको छ ।

नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याकआई क्रियशनले फिल्मवितरणको जिम्मालिएको छ । हङकङमाभने फिल्मलाई ओपिजीफिल्मस्ले विक्री गर्नेछ ।अन्य देशमा पनि फिल्मको अधिकार विक्रीकालागि कुरा भइरहेको निर्माताअधिकारीले बताएका छन् ।


फिल्मको ट्रेलरले २३ लाखमाथिको भ्यूजमात्रपाएको छ ।सुयोग गुरुङको लेखन तथानिर्देशनमातयार भएको फिल्ममाअनमोल केसी, जसिता गुरुङ, रविकाफ्ले, समृद्धि अर्याल लगायतकाकलाकारको अभिनय छ ।

Related News

सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
  • २०८१ बैशाख १३, बिहीबार १७:३३ गते

काठमाडौं २८ बैशाख । सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन । दुई...

‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
  • २०८१ बैशाख १३, बिहीबार १७:३३ गते

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका...

फागुन १४ मा ‘लाज शरणम’
फागुन १४ मा ‘लाज शरणम’
  • २०८१ बैशाख १३, बिहीबार १७:३३ गते

काठमाडौं । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ यसै वर्षको महाशिवरात्रीको अवसर पारेर फागुन १४...

TOP