२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

भारतः पटनाको होटलमा आगलागीमा ६ जनाको मृत्यु, कैयौं घाईतेको उपचार हुँदै

भारतः पटनाको होटलमा आगलागीमा ६ जनाको मृत्यु, कैयौं घाईतेको उपचार हुँदै

काठमाडौं । भारत, पटनाको एक रेलवे स्टेशननजिकै रहेको होटलमा आजबिहानभएको भीषण आगलागीमा परी तीनमहिलासहित छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।पटना रेलवे जंक्शननजिकैको होटेलमाबिहान ११ बजेतिर आगलागीभएको ठाउँमा २० भन्दा बढी मानिस फसेका थिए । अहिले उद्धार कार्य सकिएको पटनाका एसपीचन्द्रप्रकाशले जानकारी दिएका छन् ।मृतकमातीनजनामहिलापनि छन् ।

साथै, आगोले जलेर गम्भीर घाइते भएकादुई जनाको अवस्थागम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।मृतक र गम्भिर घाईतेहरुको परिचयखुल्ने प्रयास भईरहेको र उनीहरुका परिवारलाई जानकारी गराउनप्रहरीले प्रयास गरिरहेको बताईएको छ ।आगो लाग्नुको कारण अहिलेसम्म पत्तालगाउननसकिएको र फरेन्सिकविशेषज्ञहरू बोलाइएका छन् । यसैबीच, जिल्ला मजिस्ट्रेट शिरसट कपिलअशोकले सबै होटेल र अन्यव्यावसायिक प्रतिष्ठानहरूको फायर अडिट गर्न आदेश दिइएका छन् ।

विशेष गरी पटना जंक्शननजिकैको जस्तै भीडभाड भएको इलाकामाअवस्थितव्यवसायिक केन्द्रहरुमाअग्नी नियन्त्रणको लागिकुनै पूर्व तयारी भएनभएको निरीक्षण गर्न उनले आदेश दिएका छन् ।

Related News

यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
  • २०८१ बैशाख १३, बिहीबार १८:१८ गते

मुगु । मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जुम्लाको पातारासी...

कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
  • २०८१ बैशाख १३, बिहीबार १८:१८ गते

काठमाडौं । दक्षिण कोरियाका बेसबल खेलाडी कुलतका कारण कानूनी अनुसन्धानको उल्झनमा परेका छन् । त्यहाँका १३ पूर्व र केही वर्तमान...

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
  • २०८१ बैशाख १३, बिहीबार १८:१८ गते

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल...

TOP