२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आगामीलगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी दिएका छन् ।


बिहीबार काठमाडौंमा आयोजितहिमालयन हाइड्रो एक्स्पो–२०२४ उदघाटन समारोहमाउनले,सरकारले आगामीलगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै केही नेपाल ऐन संसोधन मार्फत नीतिगत सुधारका काम अगाडि बढाएको बताएका हुन् ।
उनले भने,‘त्यो बाहेक पनि बन क्षेत्र उपलब्ध गर्ने,जग्गा प्राप्तीका केही सवालहरु छन् ।जसलाई केही नेपाल ऐन संसोधनमामार्फत सम्बोधन गर्ने गरेर सरकरले प्रक्रिया अगाडि बढाएको छ । हामीले आगामिलगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै केही नेपाल ऐन संसोधनमार्फत नीतिगत सुधारका काम अगाडि बढाएका छौं ।’


मन्त्री बस्नेतले, संसदमा रहेको विद्युत सम्बन्धिविधेयक चाँडै पारित हुने पनिबताए । विद्युत सम्बन्धिविधेयकले रोडम्याप एक्सनप्लानको कार्यान्वयनको लागि महत्वपूर्ण योगदान पु¥याउने उनको विश्वास छ ।


उनले भने,‘हाम्रो विद्युतविधेयकअहिले संसदमा छ । मलाई लाग्छ त्यसले विद्युतउत्पादन प्रसारणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने छ, अब निकट भविष्यमा नै पारित हुनेछ । र यसले यो रोडम्याप एक्सनप्लानको कार्यान्वयनको लागि महत्वपूर्ण योगदान पु¥याउने हामीले विश्वास लिएका छौं ।’

उनले देशको विकास र समृद्धिको लागिजलविद्युतको क्षेत्र निकै नै महत्वपूर्ण रहको बताए ।

Related News

अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
  • २०८१ बैशाख १३, बिहीबार १८:२८ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् ।गाजाका लागि...

गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
  • २०८१ बैशाख १३, बिहीबार १८:२८ गते

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन...

संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
  • २०८१ बैशाख १३, बिहीबार १८:२८ गते

काठमाडौं । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।प्रधानमन्त्री दाहालले शुक्रबार...

TOP