२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना–खाजा र पानी

वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना–खाजा र पानी

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमाजाने नेपालीश्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचितव्यवस्थापन गर्नका लागि नेपालनागरिक उड्डयनप्राधिकरण, वैदेशिक रोजगार व्यवासयीमहासंघ र नेपालएसोसियसनअफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ ।

विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खानाखाजातथापानीको सुविधाहुने गरी उचितमूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो । मलेसियातथामध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीकालागिश्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ ।

उडान समयभन्दातीन घण्टा अगाडी नै विमानस्थलभित्रप्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौको यात्रामापनिश्रमिकले न्यूनतमखानाखाजातथापानी समेत नपाउने गरेको गुनासो आउनथालेपछि विभागले सम्बन्धितनिकायलाई डाकेर छलफल गरेको विभागकामहानिर्देशक डुण्डुराज घिमिरले बताए ।

‘बजेट एयरलाइन्स भन्ने तर, मूल्यचर्कौ नै तिर्नुे अनिन्यूनतमखानाखाजातथापानीको पनि नपाउँदाश्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्यौ,’ उनले भने । छलफलको निर्णय पनि सम्बन्धितनिकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधातोक्न आग्रह गरेको हो ।त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगतश्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रअधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।

Related News

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
  • २०८१ बैशाख १३, बिहीबार १६:४१ गते

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ ।बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले...

बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
  • २०८१ बैशाख १३, बिहीबार १६:४१ गते

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफूले बुद्धको शिक्षालाई सधैं मनमा राखेर देशका कामलाई सही ढंगले सञ्चालन गर्न...

सुनसान छ डाक्टर केसीको अनसनस्थल
सुनसान छ डाक्टर केसीको अनसनस्थल
  • २०८१ बैशाख १३, बिहीबार १६:४१ गते

काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार...

TOP