२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेशसभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए ।

तर, मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन । स्वतन्त्र उम्मेदजार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।

Related News

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो
उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो
  • २०७९ आश्विन २६, बुधबार १२:५८ गते

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध पार्टी अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी...

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
  • २०७९ आश्विन २६, बुधबार १२:५८ गते

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ ।बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले...

बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
  • २०७९ आश्विन २६, बुधबार १२:५८ गते

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफूले बुद्धको शिक्षालाई सधैं मनमा राखेर देशका कामलाई सही ढंगले सञ्चालन गर्न...

TOP