२०८१ जेष्ठ ४
May 17, 2024, Friday

तीन बालिकामाथि सामूहिक बलात्कार: ३ जना पक्राउ,६ जना फरार

तीन बालिकामाथि सामूहिक बलात्कार: ३ जना पक्राउ,६ जना फरार

काठमाडौँ । सिन्धुलीमा ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ ।

घटना कमलामाई नगरपालिका–५ बोझेकाे हाे। एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि राति भेट्न बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । प्रहरी निरीक्षक रामभक्त भट्टराईले भने, ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।

प्रहरीले ९ जनामध्ये ३ जनालाइ पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् ।

Related News

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
  • २०७८ कार्तिक ३, बुधबार ०३:२६ गते

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २...

‘दान्भी’को ‘मायाको खानी’
‘दान्भी’को ‘मायाको खानी’
  • २०७८ कार्तिक ३, बुधबार ०३:२६ गते

काठमाडौं । असारको ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को गीत ‘मायाको खानी’ सार्वजनिक भएको छ । गीतको भिडियोमाफिल्मका प्रमुख कलाकारहरु...

नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
  • २०७८ कार्तिक ३, बुधबार ०३:२६ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण...

TOP