logo
  • २७ कार्तिक २०८२, बिहीबार | Thu, 13 Nov 2025
  • Dark Mode

          Subscribe

    साफ यू-१७ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

    साफ यू-१७ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

    काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।कोलोम्बो रेसकोर्स स्टेडियममा हुने खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ ।नेपालले  यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

    सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।

    समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

    sancharchautari sancharchautari    
  • २ आश्विन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP