२०८१ बैशाख १५
April 27, 2024, Saturday

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् ।

अल्मुताइरीले सामाजिक सञ्जालमा पाेस्ट सेयर गर्दै आफूले अझै दुई वर्षको लागि सम्झौता गरेको जानकारी दिएका छन् ।

अल्मुताइरीले लेखेका छन्, ‘एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि मैले तीन वर्षका लागि सम्झौता गरेको छु ।’

Related News

टी–२० विश्वकपका ब्रान्ड एम्बास्डर बने युवराज सिंह
टी–२० विश्वकपका ब्रान्ड एम्बास्डर बने युवराज सिंह
  • २०७८ कार्तिक १०, बुधबार १६:०३ गते

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ । टी–२०...

काठमाडौं धेरै प्रदूषित सहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम
काठमाडौं धेरै प्रदूषित सहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम
  • २०७८ कार्तिक १०, बुधबार १६:०३ गते

काठमाडौं । संघीय राजधानी काठमाडौं आज फेरि प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि छ । काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च...

प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक
प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक
  • २०७८ कार्तिक १०, बुधबार १६:०३ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईबीच शिष्टाचार भेटवार्ता भएको छ...

TOP