logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

    लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

    लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले) का चार जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।

    लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले आज सामूहिक राजीनामा दिएका हुन् ।

    मुख्यमन्त्री चेतनारायाण अचार्याले ४ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका जानकारी दिए



    sancharchautari sancharchautari    
  • २० जेष्ठ २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP