२०८१ बैशाख १४
April 26, 2024, Friday

समाचार प्रकाशन र प्रसारणमा भएको कमी कमजोरी लाई भुलसुधार गर्ने बारे ।

समाचार प्रकाशन र प्रसारणमा भएको कमी कमजोरी लाई भुलसुधार  गर्ने बारे ।

यस सञ्चार चौतारी डटकम अन्तर्गत सञ्चालित क्राईम टिभिबाट बिगत केही महिनाअघि  प्रकाशित भक्तपुर निवासी शान्ति कार्की , मनबहादुर खड्का र घरधनि   दिर्घनारायण सुवाल बिचको बिवादमा मनबहादुर खड्का र घरधनि दिर्घनारायणले गुनासो निबेदन दिएलगत्तै पिडितका गुनासो सम्बन्धि भिडियो प्रशारण गरेकोमा उक्त भिडियो फुटेजमा निज शान्ति कार्कीको अाफ्नो  चरित्र हत्या गरिएको भन्ने गुनासो अाएका कारण उक्त समाचार प्रकाशन र प्रसारण मा भएको कमी कमजोरी लाई भुलसुधार गर्दै अागामि दिनमा उक्त घटनाबारे थप सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र पिडकलाई सजाय दिलाउने कानुनि निकायलाई हाम्रो मिडियाको तर्फबाट सहयोग गर्ने जानकारी गराउदछौ । 

Related News

२० बैशाखदेखी भन्सार विभाग घेराउ तथा धर्ना दिने आजपाको चेतावनी
२० बैशाखदेखी भन्सार विभाग घेराउ तथा धर्ना दिने आजपाको चेतावनी
  • २०७८ श्रावण २२, शुक्रबार १४:०९ गते

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको भन्सार कानून सुधार संघर्ष समिति र आम सम्पर्क मञ्चले बुधबार काठमाडौंको त्रिपुरेश्वर स्थित...

एक करोड २० लाख बराबरको कपडा बरामद
  • २०७८ श्रावण २२, शुक्रबार १४:०९ गते

वीरगञ्ज, वैशाख ७ गते । भन्सार राजस्व छली गरी भित्र्याएको आशङ्कामा पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरमा रहेका दुई गोदाममा छापामारी  भण्डारण गरी...

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
  • २०७८ श्रावण २२, शुक्रबार १४:०९ गते

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरूपमा निःशुल्क मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले...

TOP