logo
  • २८ कार्तिक २०८३, शुक्रबार | Fri, 13 Nov 2026
  • Dark Mode

          Subscribe

    सोमबार सार्वजनिक बिदा

    सोमबार सार्वजनिक बिदा

    काठमाडौं २७ कात्तिक: सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

    सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जनाएका छन् ।

    यस्तो छ गृहमन्त्रालयको विज्ञप्ति



    sancharchautari sancharchautari    
  • २८ कार्तिक २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP