२०८१ बैशाख १७
April 29, 2024, Monday

नेकपा एकीकृत समाजवादीकाे राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो

नेकपा एकीकृत समाजवादीकाे राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो लगाएको छ । 

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार नेकपा एसले ५ सदस्य पाएको छ ।

नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सदूरपश्चिमबाट मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Related News

‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’
‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’
  • २०७८ पुष १९, सोमबार १७:०७ गते

काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन् ।गत बिहीबार सिंहदरबारमा...

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी
श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी
  • २०७८ पुष १९, सोमबार १७:०७ गते

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ ।...

कूवैतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा
कूवैतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा
  • २०७८ पुष १९, सोमबार १७:०७ गते

कुबेत/ “अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि...

TOP