logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025
  • Dark Mode

          Subscribe

    टी-२० विश्वकप : अफगानिस्तानसँग ८४ रनले हार्‍यो न्युजिल्यान्ड

    टी-२० विश्वकप : अफगानिस्तानसँग ८४ रनले हार्‍यो न्युजिल्यान्ड

    काठमाडाैँ । आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डलाई हराएको छ।

    शनिबार न्युयोर्कमा भएको खेलमा अफगानिस्तालने न्युजिल्यान्डलाई ८४ रनले हराएको हो।

    जितका लागि न्युजिल्यान्डले १६० रनको लक्ष्य पाएको  थियो तर ऊ ७५ रन बनाएर १५.२ ओभरमै अलआउट भएको हो।

    न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। यसपछि अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो।

    अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ८० र इब्राहिम जद्रानले ४४ रन बनाए।



    sancharchautari sancharchautari    
  • २६ जेष्ठ २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP