logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

    दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

     

    काठमाडौं । दुर्गा प्रसाईं काठमाणडौमा पक्राउ परे लगत्तै  उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ ।

    प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ ।

    यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल–पिडिएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनिहरुलाई निगरानीमा मात्र  राखेको जनाएको छ ।



    sancharchautari sancharchautari    
  • ७ आश्विन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP