logo
  • २० कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • Dark Mode

          Subscribe

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।



    sancharchautari sancharchautari    
  • २९ भाद्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP