२०८१ बैशाख १४
April 26, 2024, Friday

माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खुला

माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खुला

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ ।

https://drive.google.com/file/d/1mJe5sqazj7MiOyRNrJXlFvUlQxzD9MHY/view

Related News

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
  • २०७८ मंसिर २९, बुधबार ०९:५० गते

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आगामीलगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी...

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७८ मंसिर २९, बुधबार ०९:५० गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

दलीय राजनीति गर्ने शिक्षकहरुप्रति मन्त्रालय एक्सनमा,मगाइयो विवरण
दलीय राजनीति गर्ने शिक्षकहरुप्रति मन्त्रालय एक्सनमा,मगाइयो विवरण
  • २०७८ मंसिर २९, बुधबार ०९:५० गते

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी...

TOP