logo
  • २४ बैशाख २०८३, बिहीबार | Thu, 07 May 2026
  • Dark Mode

          Subscribe

    धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

    धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ, वैशाख २४ : धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

    भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले राससलाई बताउनुभयो । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ । रासस



    sancharchautari sancharchautari    
  • २४ बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP