logo
  • ४ असार २०८३, बिहीबार | Thu, 18 Jun 2026
  • Dark Mode

          Subscribe

    लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद

    लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद

    काठमाडौं ।  पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ ।

    प्रहरी चौकी मिर्जापुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको खाल्डो छेउमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको २५ वटा पोकामा रहेको गाँजा फेला पारी बरामद गरिएको हो ।

    यस घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



    sancharchautari sancharchautari    
  • ४ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP