२०८१ बैशाख १४
April 26, 2024, Friday

बढ्यो सुनको मूल्य, आज कारोबार कतिमा ?

बढ्यो सुनको मूल्य, आज कारोबार कतिमा ?

काठमाडौं,कार्तिक २४
सोमबार (आज) सुनको मूल्य फेरि वृद्धि भएको छ । आइतबार सुनको मूल्य तोलामा ९७ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ७ रहेको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८५ रुपियाँ रहेको महासंघले जनाएको छ ।

Related News

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७७ कार्तिक २४, सोमबार ०९:०९ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
  • २०७७ कार्तिक २४, सोमबार ०९:०९ गते

मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्ष देखि अलपत्र अवस्थामा छ ।एक वर्षमा निर्माण सम्पन...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
  • २०७७ कार्तिक २४, सोमबार ०९:०९ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकलेबिहीबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ...

TOP