२०८१ बैशाख १४
April 26, 2024, Friday

सुक्खा पहिराेले बुटवल-पाल्पा सडक अवरुद्ध

सुक्खा पहिराेले बुटवल-पाल्पा सडक अवरुद्ध

पाल्पा । बुटवल पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा नजिकै ढुङ्गा सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको छ।

पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बिहान ढुङ्गा सहितको सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने तथा उताबाट बुटवल आउने सवारी साधन बाटोमै रोकिएको जनाएको छ ।

सडक सूचारु गर्नका लागि पहिरो हटाउने गर्ने प्रयास भैरहेको छ । यो सडकमा वर्खामा पानी पर्दा बेला बेलामा पहिरोले दु:ख दिने गरेको छ । आज भने सुक्खा पहिरो गएको हो।

Related News

भारतः पटनाको होटलमा आगलागीमा ६ जनाको मृत्यु, कैयौं घाईतेको उपचार हुँदै
भारतः पटनाको होटलमा आगलागीमा ६ जनाको मृत्यु, कैयौं घाईतेको उपचार हुँदै
  • २०७९ असार २९, बुधबार १०:१० गते

काठमाडौं । भारत, पटनाको एक रेलवे स्टेशननजिकै रहेको होटलमा आजबिहानभएको भीषण आगलागीमा परी तीनमहिलासहित छ जनाको मृत्यु भएको प्रहरीले जनाएको...

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७९ असार २९, बुधबार १०:१० गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
  • २०७९ असार २९, बुधबार १०:१० गते

मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्ष देखि अलपत्र अवस्थामा छ ।एक वर्षमा निर्माण सम्पन...

TOP