logo
  • १९ फाल्गुन २०८२, मंगलवार | Tue, 03 Mar 2026
  • Dark Mode

          Subscribe

    मालपोत कार्यालय धुलिखेलका खरिदार दुई लाख घुससहित नियन्त्रणमा

    मालपोत कार्यालय धुलिखेलका खरिदार दुई लाख घुससहित नियन्त्रणमा

    धूलिखेल,काभ्रे ।मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

    भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको जानकारी दिए।अख्तियारको नियन्त्रणमा रहेका भण्डारीमाथि थप अनुसन्धान हुँदै गरेको बताइएको छ ।



    sancharchautari sancharchautari    
  • १८ भाद्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP