logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्रीसँगै यी २१ मन्त्रीले लिँदै छन् शपथ (सूचीसहित)

    प्रधानमन्त्रीसँगै यी २१ मन्त्रीले लिँदै छन् शपथ (सूचीसहित)

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनेछन् ।

    स्रोतका अनुसार, यी हुन् शपथ लिन लागेका २१ मन्त्री–
    १. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
    २. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
    ३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
    ४. रमेश लेखक – गृह
    ५. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    ६. आरजु राणा – परराष्ट्र
    ७. प्रदीप यादव – खानेपानी
    ८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
    ९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
    १०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    ११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
    १२. तेजुलाल चौधरी – युवा तथा खेलकुद
    १३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
    १४. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
    १५. मानवीर राई – रक्षा
    १६. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
    १७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
    १८. ऐनबहादुर शाही – वन तथा वातावरण
    १९. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
    २०. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    २१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास



    sancharchautari sancharchautari    
  • ३१ असार २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP