logo
  • ११ जेष्ठ २०८३, सोमबार | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    काठमाडौँको कालीमाटी स्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

    सहकारीकी अध्यक्ष ४० वर्षीया शिला श्रेष्ठ र कोषाध्यक्ष ३५ वर्षीया खिलमाया रिजाललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

    उनीहरुले सहकारीको ९२ लाख रकम अपचलन गरेको आरोप छ । उनीहरुहरूमाथि प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ।



    sancharchautari sancharchautari    
  • ११ जेष्ठ २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP